Creative Computer Point, Lamjung - WordPress.com
https://ccpoint.wordpress.com/author/ccpoint/२०१० अक्टोबर २५ - Read all of the posts by Creative Computer Point, Lamjung on Creative Computer Point, Lamjung.Village | Creative Computer Point, Lamjung
https://ccpoint.wordpress.com/village/एक गाउँ एक गा.वि.स सुन्दर पर्यटकिय गाउँ भुजुङ गण्डकी अञ्चल अन्तर्गत लम्जुङ्ग जिल्लाको ६१ वटा गा.वि.सहरु मध्ये एक गाउँ ...Creative Computer Point, Lamjung
creativesr.blogspot.com/Creative Computer Point, Lamjung. Computer Hardware Training & Software Training (Basic Course, Diploma Course, Graphic Design Course, Webpage ...
रेखा र सुवासको चर्चमा बिहे

तपाइले पढ्नुभएको शिर्षक वास्तविक जीवनको होइन । यो पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तथास्तु’मा समावेश दृश्यको हो ।
चलचित्रका मुख्य कलाकारद्धय रेखा थापा र सुवास थापाले चर्चमा बिहे गर्दै गरेको तस्बिर निर्माणपक्षले सार्वजनिक गरेको छ । यो दृश्यले दर्शकमा कौतुहलता जन्माउने विश्वास निर्देशक सविर श्रेष्ठको छ । चलचित्रमा किशोर खतिवडा र विज्ञान जोशी पनि छन् ।
रेखा थापालाई एक्सन भूमिकामा देखाइएको यो चलचित्रको ट्रेलरमा सुवास थापा
खलपात्रको रुपमा देखिएका छन् । तर, यी दुबैको बिहे भएको तस्बिर सार्वजनिक
गरेर यसको निर्माणपक्षले खुलदुली जन्माइदिएको छ ।